नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको छ । अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन्।
सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।































प्रतिक्रिया