काठमाडौं ।
अभिनेता पुष्प खड्का अभिनित २ वटा म्यूजिक भिडियो २ दिनमा रिलिज भए । उनी अभिनित भुर भुर पुतली बोलको म्यूजिक भिडियो रिलिज भएको छ ।
यस गीतमा गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको स्वर छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा किसन रेग्मीको लगानी छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी, पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् । गीत यस्तो छ :































प्रतिक्रिया