यी हुन् अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनी

यी हुन् अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनी

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूको नाम सार्वजनिक गरेको छ। कार्यालयले कालोसूचीमा राखिएका कम्पनीको विवरण आज सार्वजनिक गरेको हो।

कालोसूचीका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने भएका छन्र ।

कालोसूचीमा परेका यी कम्पनीहरूले आजैदेखि कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदसम्बन्धी टेन्डरमा भाग लिन नपाउने खरिद अनुगमन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo