राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ रेक्टरको धक्का महशुस भएको हो ।
यस अघि मंगलबार राति बझाङ् केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।





























प्रतिक्रिया