एमालेले बोलायो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बिहीबार बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको हो । 

भदौ मा ७ स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

Skip This
Skip This
Logo