कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन् ।
गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाई पर्यटनमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले शाहीलाई आइतबार पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । उनी डोल्पाबाट निर्वाचित सांसद् हुन् ।































प्रतिक्रिया