जनता समाजवादी पार्टी नेपालले पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्ने गरी जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक ज्यापु समाज प्रज्ञा प्रतिष्ठान बालकुमारीमा बस्नेछ ।






























प्रतिक्रिया