भर्खरै बझाङ केन्द्र भएर गयो भूकम्प

भर्खरै बझाङ केन्द्र भएर गयो भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पश्चिम नेपालको बझाङ केन्द्र भएर केही बेर अघि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन भएको भूकम्प गएको हो ।

यसको धक्का बझाङ आसपास महसुस गरिएको छ । क्षति बारे केही जानकारी आएको छैन ।

Logo