जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस

जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला,  ध्रुब बिक्रम ढकाल,  विकास श्रेष्ठ,  नवराज दुलाल, जगन्नाथ पौडेल रहेका छन् । 

यस्तै  विष्णु प्रसाद रेग्मी,  पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल,  महेन्द्र बहादुर थापा क्षेत्री,  भीम बहादुर निरौला,  रामानन्दप्रसाद निरौला,  मोहन सुवेदी,  सुरेशराज खनाल,  निर्मला शर्मा सुवेदी,  हर्क बहादुर क्षेत्री,  पूर्णिमा कोइराला,  तारादेवी महर्जन,  डल्लुराम चौधरी,  ताराकुमारी शर्मा र  भगवती शर्मा ढुङ्गानाको नाम पनि सिफारिस भएको छ । यसअघि सर्टलिस्टमा ६३ जनाको नाम थियो । 

Logo