काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक जारी रहेको जानकारी दिए ।





























प्रतिक्रिया