‘नाडा इभि एक्स्पो’ का लागि स्टल बुकिङ खुला

‘नाडा इभि एक्स्पो’ का लागि स्टल बुकिङ खुला

केन्द्रबिन्दु
0
Shares

नाडा ईभी एक्स्पोको स्टल बुकिङ खुल्ला भएको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आउँदो असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने शोको लागि स्टल बुकिङ खुल्ला भएको हो। 

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नेपालमै पहिलोपटक नाडा ईभी एक्स्पो हुनलागेको हो।  उक्त ईभी एक्स्पोका लागि भदौ १ गते बुधबारदेखि  भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिले जनाएको छ ।

 

Logo