टाटा कमर्सियल गाडीमा सिप्रद्धीले ल्यायो दशैँ अफर

टाटा कमर्सियल गाडीमा सिप्रद्धीले ल्यायो दशैँ अफर

केन्द्रबिन्दु
0
Shares

टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ ।

दशैं आउन डेढ महिना अघिनै सिप्रद्धीले  ‘दशैँमा द–सहि अफर’ ट्यागलाइन सहित अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये एक उपहार छानेर लिन पाउनेछन् । साथै यो अफरमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र ७० प्रतिशत फाइनान्स जस्ता सुविधाहरु समेत रहेको छ । 

Skip This
Skip This
Logo