डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आइतबार दिउँसो साढे १ बजेतिर डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरू सबैलाई डडेल्धुरा अस्पताल लगिएको छ । घाइतेहरूको परिचय खुलिसकेको छैन। जीप सडकबाट चार सय सय मिटर तल खसेको छ ।































प्रतिक्रिया