‘ड्रेस टु इम्प्रेसः सीजन १०’मा जिज्ञासा, खुश्बु, सिलु र ईन्द्रावती सर्वोत्कृष्ट

काठमाडौं । फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्वारा तयार पारिएका विविधतापूर्ण पहिरनहरु आफैँले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ विभिन्न चार विधामा चार…

Logo