‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको सिन्धुलीको जुनारै रसिलो लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत सुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुको रहेको छ भने शंकरा डिजिटलमा गीत रेकर्डिङ गरिएको हो ।

गीतमा सन्जिव ठकुरीको निर्देशन तथा कोरियोग्राफि रहेको छ भने सन्जिव ठकुरी स्वयं र आयुष्मा कार्कीको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदीले सम्पादन गरेका छन् ।

Logo