काठमाडौं ।
विश्वकिर्तीमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत बजारमा आएको छ । यसमा गायक तथा संगीतकार राज सागरको स्वर रहेको छ ।
‘गए तिम्रा यादहरु’ बोलको सार्वजनिक गीत डा. डीआर उपाध्यायले लेखेका हुन् । यो उनको वियोगान्त गीत हो। सार्वजनिक गीतमा शाहस शाक्यले संगीत संयोजन गरेका छन् ।
गीतको म्यूजिक भिडियो पनि रिलिज गरिएको छ । रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा नयन सिंह, परुषोत्तम सानु, रुपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन् । भिडियोमा छायाँकन तथा सम्पादन निर्देशकको नै रहेको छ । भिडियो यस्तो छ :





























प्रतिक्रिया