काठमाडाैं । गायिका ईन्दिरा जोशीको आवाजमा गजल गीत ‘किन जल्छस् तँ’ सार्वजनिक भएको छ । गीतले जीवनमा अलमलमा परेको र नकारात्मक विचारमा फसेको एक युवाको मनभित्रको उथलपुथललाई दर्शाउन खोजेको छ ।
सबिन एकतारेको शब्द रहेको गीतलाई कल्यान सिंहले संगित भरेका छन् । त्यस्तै गीतमा रोशन बान्तवा राईको एरेन्ज र प्रदिप जोशीको मिक्सिङ मास्टरिङ रहेको छ । डि स्टुडियोमा रेकर्ड गरिएको गीतलाई ईन्दिराले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । हाल गीतको लिरिकल भिडियो मात्र उपलब्ध छ ।
पूरा भिडियाे:





























प्रतिक्रिया