काठमाडौं ।
युवा गायक चिरन्जीबी भण्डारीको नयाँ गीत बदमाश बजारमा आएको छ ।
यसमा संगीतकार भिम बिसीको संगित छ भने विक्रम सुन्दासले गीत रचना गरेका हुन् । संगित संयोजन भने पुष्पकर सुनुवारले गरेका हुन् ।
निकै रमाइलो शैलीमा निर्माण भएको बदमाशलाई दिलीप ओखेडाले निर्देशिन गरेका हुन् । गीतको म्युजिक भीडियोमा सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् ।
गीतको छायांकन उत्सव दाहालले गरेका हुन् । विष्णु खड्काले सम्पादन गरेका हुन् । हेरौं गीतको भिडियो





























प्रतिक्रिया