काठमाडौं ।
हरेक विषयले विवाद आउने गरेको नेपालमा पछिल्लो समय विवादको विषय बनेको नागरिकता बैबाहिक अंगिकृत नागरिकता । संसदमा दर्ता नागरिकता विधेयकप्रति संसददेखि सर्वसाधारणसम्म २ कित्तामा विभाजित भएका छन्।
विवाह गरेको सात वर्षपछि मात्र विदेशी मूलका महिलालाई नागरिकता दिने निर्णयले लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका र नेपालमै जन्मे, हुर्केका विदेशी नागरिकहरु असन्तुष्ट भएका छन् ।
जसमा भारतिय नागरिक भए पनि नेपालमै जन्मिएर गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका प्रिती कौर पनि रहेकी छिन् । यसपटक हामीले गायिका प्रिती कौरसँग उनको गायन यात्रा र नागरिकताका विषय लगायतमा कुराकानी गरेका छौं । प्रस्तुत छ गायिका प्रितीसँग गरिएको कुराकानी यो भिडियोमा :































प्रतिक्रिया