किरण र स्मृतिको माया ‘मिठो ललितपुरेको’ सार्वजनिक (अडियोसहित)

किरण र स्मृतिको माया ‘मिठो ललितपुरेको’ सार्वजनिक (अडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

किरण गौतम र स्मृति गौतमको लोकदोहोरी गीत माया मिठो ललितपुरेको सार्वजनिक भएको छ ।

गीतमा शब्द किरण गौतम र सुदीप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्री श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुनको रहेको छ ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । अडियो :

 

Skip This
Skip This
Logo