योगा गर्दा खुलेकी साम्राज्ञी

योगा गर्दा खुलेकी साम्राज्ञी

केन्द्रबिन्दु
0
Shares

कोरोना भाईरसको कारण सम्पुर्ण कलाकारहरु घरमै बसेर समय बिताईरहेका छन् । उनिहरु खाली समयको सदुपयोग पनि आ-आफ्नै ढंगबाट गरिरहेका छन् ।

यसैबिच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले योगा गर्दाको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् । जसलाई धेरैले मन पराएका छन् ।

शरिरलाई फिट राखिराख्न योगा शुरु गरेकी साम्राज्ञी सामाजिक सञ्जालमा पनि निकै सक्रिय हुने गर्छिन् ।

Logo