अमेरिकन आइडलको टप २० मा दिवेश पोखरेल

अमेरिकन आइडलको टप २० मा दिवेश पोखरेल

केन्द्रबिन्दु
0
Shares

अमेरिकन आइडलमा आफ्नो जादुमय आवाजबाट जजहरुको मन जित्दै आएका दिवेश पोखरेलले अमेरिकन आइडलको टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतवार प्रशारण भएको एपिसोडबाट उनी टप-२० मा प्रवेश गरेका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेश अमेरिकन आइडलको टप २० मा पुग्ने पहिलो नेपाली हुन् । अडिसनदेखि टप-२० सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

Logo