एडी भट्ट र रितिका कुवँरको ‘लाल पौवा’ सार्वजनिक

एडी भट्ट र रितिका कुवँरको ‘लाल पौवा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

एडी भट्ट र रितिका कुवँरको आवाजमा ‘लाल पौवा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा एडी भट्टकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा जोनम अधिकारी रिचा थापाको मोडलिङ हेर्न सकिन्छ ।
यस भिडियोलाई चक्र बरालले छायांकन गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा निर्देशन सरोज सुनारले गरेका हुन् ।

Logo