काठमाडौं ।
नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शनिबार सम्पन्न भएको थियो ।
फाइनलमा दुई प्रतिस्पर्धी खड्ग बहादुर पुन र सुमन कोइरालालाई पछि पार्दै हिमेश पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका थिए ।
फाइनलको निर्णयप्रति खड्गबहादुर पुन (खबपु) का समर्थकहरुले असन्तुष्टि जनाउदै विरोध पनि गरेका थिए । यसै विषयको स्पष्टिकरणका लागि उनले आज (मंगलबार) पत्रकार सम्मेलन गरेका छन् । सो कार्यक्रममा उनले आफू हारेको नभई दर्शकको अपार माया पाएको प्रतिक्रिया दिएका छन् । उनले के भने त ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया