काठमाडौं ।
कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सेल्फी खिचौंला ए माया’को भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमा बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’ ले अभिनय गरेका छन् । भिडियोमा तक्मे, गायिका मेलिना तथा विमल धिमालको पनि अभिनय देख्न पाइन्छ ।
विल्सनकै शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया