किन हाँसेको हाँस्यै भए राजा राजेन्द्र पोखरेल र सुबोध गौतम ? (भिडियोसहित)

किन हाँसेको हाँस्यै भए राजा राजेन्द्र पोखरेल र सुबोध गौतम ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो राजा राजेन्द्र पोखरेल र सुबोध गौतम । हरेक विकृतिमाथि व्यंग्य प्रहार गर्न होस् वा नेताहरुका क्यारिकेचर गर्न नै किन नहोस् उनीहरु सधैं अग्रपंक्तिमै रहने गरेका छन् ।

रेडियो र टेलिभिजनका हास्य कार्यक्रमहरुमा समेत निकै लोकप्रियता कमाएका हास्य कलाकारद्वय पोखरेल र गौतमको पछिल्लो समय जनता टेलिभिजनमा प्रदर्शन हुँदै आएको कमेडी शो कार्यक्रमले निकै चर्चा पाएको छ ।

कहिले उनीहरु पूर्वराजा ज्ञानेन्द्र बन्ने गरेका छन् भने कहिले केपी ओली, प्रचण्ड, देउवा र चित्रबहादुर केसी । सबै जसोको नक्कल गर्न खप्पिस उनै कलाकारहरुसँग यसपटक हामीले देशको पछिल्लो राजनीतिक अवस्था र अन्य विषयमा केन्द्रीत रहेर रमाइलो कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

Logo