प्रमोद खरेलको ‘धोकेबाज’ सार्वजनिक

प्रमोद खरेलको ‘धोकेबाज’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोकप्रिय गायक तथा भ्वाइस नेपालका जज प्रमोद खरेलको नयाँ गित युट्युबमा सार्वजनिक भएको छ ।

दिपेन्द्र पोखरेलको शब्द तथा हरि लम्सालको संगितमा रहेको प्रमोद खरेलको ‘धोकेबाज’ बोलको गित बजारमा आएको हो ।

यस गितको म्यूजिक भिडियोमा केकी अधिकारी र रेम्बो अधिकारीको अभिनय देख्न सकिन्छ । ‘धोकेबाज’ बोलको गित सेन्टिमेन्टलमा आधारित छ ।

Skip This
Skip This
Logo