नायिका आँचलकाे विवाह फागुन २९ गते

नायिका आँचलकाे विवाह फागुन २९ गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ ।

आउँदो फागुन २९ गते उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ ।

विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ । गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रेमसम्बन्धको बारेमा खुलाएकी थिइन् ।

 

Logo