धनी हुन ज्योतिषीले चुनाव लड्नू भने …

धनी हुन ज्योतिषीले चुनाव लड्नू भने …

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले नेपाली राजनीतिकर्मीलाई व्यङ्ग्य गर्दै एउटा भिडियो युट्युवमा सार्वजनिक गरेका छन् ।

बुधबार सार्वजनिक भएको एक भिडियोमा उनी रिस्सा चालकका रुपमा देखिएका छन् । रिक्सामा सामान ओसार्दै गरेका उनी चुनाव लडेर धनी बन्ने ठूलो सपनामा देखिन्छन् । आचार्यको आफ्नै गायन तथा लेखन रहेको म्युजिक भिडियोमा एक मजदुरको भेषमा नेता बन्ने सपनामा देखेका छन् ।

उक्त भिडियो महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो ।

Skip This
Skip This
Logo