लोकगायक बद्री पंगेनीलाई पितृशोक

लोकगायक बद्री पंगेनीलाई पितृशोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लोकगायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनीलाई पितृशोक परेको छ।

पंगेनीका पीता बोजराज पंगेनीको ७० बर्षको उमेरमा आज निधन भएको हो । उनी लामो समयदेखि दम रोगबाट पीडित थिए । उपचारका लागि केहि दिन अघि पाल्पाबाट काठमाडौं ल्याईएकोमा उनको उपचारकै क्रममा निधन भएको हो । उनको शव पाल्पा रामपुरनै लगिएको छ।

उनका दुई छोरा र एक छोरी छिन् । जेठा सन्तान गायक बद्री पंगेनी हुन् ।

Skip This
Skip This
Logo