गायिका आस्था विवादमा तानिनुका ७ कारण (भिडियोसहित)

गायिका आस्था विवादमा तानिनुका ७ कारण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आफूले गाएको गीतले भन्दा विमानस्थलमा देखाएको हर्कतले चर्चित छिन् गायिका आस्था राउत ।

उनको गीत सुन्ने धेरै छन् होला तर गीत सुनेर पनि व्यक्तिगत रुपमा आस्थालाई नचिन्नेहरु पनि उत्तिकै छन् । तर यतिबेला उनलाई धेरैले चिन्न थालेका छन् । यसको आधार हो, पछिल्लो पटक उनी र प्रहरीवीचको विवाद ।

उनको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको गीतको भ्यूवर्स पाँच वर्षमा करिब २८ लाख मात्र छन् तर गत शुक्रबारको उनकै लाइभ भिडियोको भ्यूवर्सले २० लाख भ्यूवर्स नाघिसकेको छ । यस अघि पनि उनी बेला बेलामा विवादमा आउने गरेकी थिइन् । के के छन् त उनी विवादमा आएका कारण, हेरौं यो भिडियोमा :

Logo