काठमाडौं- गायिका आसथा राउतले फेरि अर्काे स्टाटस पोस्ट गरेकी छन् । स्टाटसमा उनले भनेकी छन्- ”मेरो आवाज दुर्व्यवहार विरूद्व हो प्रहरी आर्मी वा प्रशासन विरूद्व होइन ।”
उनकाे स्टाटसमा अधिकाँश फलोअर्सकाे कमेन्ट हेर्दा उनकै कमजाेरी भएकाे बताउनेहरू धेरै छन् । गायिका राउतकाे स्टाटसमा ‘दुवै जना उस्तै, आफ्नाे मुल्याकंन आफैले गरेकाे सुहाएन, बाेल्नै शैली मिलेन, कार्यरत प्रहरी र आस्थाकाे पारा उस्तै,’ जस्ता कमेन्ट आएकाे छ भने किटानी जाहेरी दिन बाटो राेजेकाे भए राम्राे हुन्थ्याे, बाेलीमा सभ्यता भएकाे भए प्रवृतिकाे खण्डन गरेकाे सुहाउथ्याे र सहि गर्नुभयो जस्ता कमेन्ट पनि आएका छन् ।































प्रतिक्रिया