२०१९ मा नेपालले गुमाएका १० कलाकार (भिडियोसहित)

२०१९ मा नेपालले गुमाएका १० कलाकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सन् २०१९ हामीबाट विदा भएर २०२० को आगमन हुँदैछ । कुनै बेला २०१९ पनि यस्तै तामझामका साथ हामीमाझ आएको थियो, जसरी अहिले २०२० आउन लागेको छ । आएकाहरू जानैपर्ने नियमका कारण २०१९ मा नेपालका धेरै चर्चित कलाकारहरू धर्तीबाट विदा भएका छन् । समयकै चक्रमा हामीले उनीहरूलाई गुमाएका छौं ।

यस पटकको हाम्रो रिपोर्ट सन् २०१९ मा हामीले गुमाएका चर्चित कलाकारहरूको विषयमा केन्द्रित छ । को–को हुन् त ती ती कलाकारहरू जसलाई हामीले गुमायौं ?

हेरौं यो भिडियोमा :

Logo