काठमाडौं । विवाह दुई व्यक्तिहरू प्रायः एक नर र एक नारीको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्कासँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुई परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।
सामान्य भाषामा विवाहलाई दुई आत्माबीचको पवित्र मिलन पनि भनिन्छ । भनिन्छ नि प्रायः मानिसहरू प्रेममा सपना देख्छन् अनि विवाहमा ब्युझन्छन् । यो वर्ष अर्थात् २०१९ मा धेरै नेपाली कलाकारहरुले पनि लगनगाँठो गाँसेका छन् । यस बारे केन्द्रबिन्दुले भिडियो सामाग्री तयार पारेकाे छ ।
प्रस्तुत छ यसबारे भिडियो सामाग्री:





























प्रतिक्रिया