काठमाडौं । चर्चित म्युजिक कम्पनी बुढासुब्बा डिजिटलको युटुयब एकाउन्ट ह्याक भएको छ । एकाउन्ट ह्याक भएको बारे कार्यलयले आइबार बिहानमात्र थाहा पाएको कम्पनीका रिपोर्टर अञ्जली क्षेत्रीले पुष्टि गुरिन् ।
युट्युव एकाउन्ट ह्याक गरी ह्याकरले नाम परिवर्तन गरिदिएको छ । एकाउन्टको नाम म्याटभी केड्रिन राखिएको छ । उक्त घट्नाकाे बारेमा छलफल भइरहेकाे तर प्रहरीमा उजुरी दिन बाँकी रहेकाे क्षेत्रीले बताइन् ।































प्रतिक्रिया