काठमाडौं ।
सुमधुर स्वरका धनि गायक मातृका आचार्यले आफ्नो चौथो नयाँ गीत झरना झैँ चञ्चल बजारमा ल्याएका छन् ।
प्रेमील शब्द तथा लयमा आधारित यो गीतमा उनलाई साथ दिएकी छिन् भ्वाईस अफ नेपाल सिजन २ मा चौथो स्थानमा पुग्न सफल गायिका मेचु धिमालले । यस गीतलाई शब्दार्थ म्यूजिकले बजारमा ल्याएको हो।
गीतको रचना गायक स्वयंले गरेका हुन् । साथै यसमा संगीत पुरुषोत्तम न्यौपानेले दिएका छन् भने गीतको कभर भिडियो सुजन घिमिरेले बनाएका हुन् । गित यस्तो छ :





























प्रतिक्रिया