काठमाडौं
गायक उज्वल सागरको नयाँ गित धून सार्वजनिक भएको छ । गितमा गायक सागरलाई मुस्कान रानाभाटले साथ दिएका छन् । म देख्छु तिम्रै प्रतिबिम्ब मेरो हरेक धुनमा बोलको गित निकै उत्कृष्ट रहेको छ ।
म धून खोज्ने छु प्यारको, एउटा मिठो संसारको भन्दै गायकले यस गित मार्फत आफ्नो राष्ट्रिय भावनाका साथै प्रेमील संसारको पनि बयान गरेका छन् ।
यो अरु गित जस्तो नभई विल्कुल धून र संगितसँग मात्र केन्द्रित भएको गित हो । हेरौं गितको भिडियो :





























प्रतिक्रिया