गायक बाबु बोगटी र गायीका बसन्ती राईको नयाँ गीत ‘नानु बाबु’ सार्वजनिक भएको छ।
गीतलाई बाबु बोगटीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ । डान्सिङ् प्रकारको यो गीतको भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् भने गजित बिष्टले निर्देशन गरेका छन् ।
नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशकदेखि निरन्तर रुपमा सक्रिय बोगटीको सान्नानी, जमुना, तुलसी, साली, टिकुली लगायतका गीतहरु चर्चित छन्।





























प्रतिक्रिया