तस्विर तिम्रो लिएर आइन् झापाली चेली (भिडियो सहित)

तस्विर तिम्रो लिएर आइन् झापाली चेली (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

दमक,

झापाली चेली साहित्यकार तथा गितकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।

झापा सुरुङ्गा निवासी भट्टराई विशेषगरि साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनु भएको छ । उहाँले २०५६ सालमा आमाको माया शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गर्नु भएको हो ।

वरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीतमा बनेको आधुनिक गीतमा देव नेपालले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीले अभिनय गरेका छन् । हेरौं यो भिडियोमा :

 

Logo