काठमाडौँ,
लोकगायिका मञ्जु पौडेलको तीज ब्याटल नामको तीज गित सार्वजनिक भएको छ । निकै रोमान्टिक पाराको प्रस्तुती रहेको गितमा सन्तु थापा र मञ्जु पौडेलले स्वर दिएका छन् ।
यसमा शब्द दिग्गज धौरालीको रहेको छ भने लय संकलन सन्तु थापाको छ । एरेन्ज कृष्ण विक र मिक्सिङ्ग श्यामश्वेत रसाइलीको रहेको प्रस्तुत गितको निर्देशन सन्तु थापाले नै गरेका छन् ।
विपी फिल्मस नेपालले निर्माण गरेको गीतको सम्पादन प्रविण भट्टले गरेका छन् । छायांकन करन चैसिरको रहेको छ भने डिजाइन उत्तम कुमार कार्कीले गरेका हुन् । हेरौं भिडियोमा :





























प्रतिक्रिया