नेपाल आइडल विजेता रबि ओडले ल्याए ‘दिलको फ्रेममा’

नेपाल आइडल विजेता रबि ओडले ल्याए ‘दिलको फ्रेममा’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रबि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रबिले आफ्नो तेस्रो गीतको रुपमा ‘दिलको फ्रेममा’ ल्याएका हुन् ।

उक्त गीतमा रबिसँगै पुष्पा पौडेलले स्वर दिएका छन् । देबल भण्डारीको शब्द र दिपक शर्माको संगीत रहेको गीतमा रबिसँगै आचल शर्मा, पुष्प खड्का र पुष्पा पौडेलको अभियन रहेको छ ।

शिव पौडेलले निर्माण गरेको भिडियोलाई शुभ्रतराज आर्चायले निर्देशन गरेका हुन् । संगीत संयोजन साहस शाक्यले गरेका छन् । रबिले यसअघि कौठीको र मिठो बोलीले बोलको गीत ल्याएको थिए । जसमा मिठो बोलीले १३ लाख भन्दा बढि हेरेको छन् भने कौडीको बुद्धि साढे ९ लाख पटक हेरिएको छ ।

Logo