एजेन्सी । फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना भईरहेको छ । ७२ औं संस्करणको फिल्म फेस्टिबलमा विश्वका चर्चित सेलिब्रेटीहरुले सहभागिता जनाउँदै आएका छन् । यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ । सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । मे १४ बाट सुरु भएको फेस्टिभल भोलि अर्थात २५ तारिखसम्म चल्नेछ ।






































प्रतिक्रिया