लगनगाँठो कस्दै रमेश प्रसाईं, मंसिर २२ मा विवाहको टुंगो

लगनगाँठो कस्दै रमेश प्रसाईं, मंसिर २२ मा विवाहको टुंगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पब्लिक स्पिकर रमेश प्रसाईं मंसिर २२ गते विवाह बन्धनमा बाँधिने भएका छन् । उनको प्रेमिका नन्दा सिंहसँग विवाह हुने भएको हो ।

‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालय सञ्चालन गर्दै आएकी नन्दा र रमेशले करिव ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

पब्लिक स्पिकर, गायक लगायत विभिन्न विधामा आफूलाई अब्बल साबित गर्दै आएका रमेश र लोकदोहोरी गायिका कल्पना दाहालबीच विवाह हुने हल्ला चले पनि अन्ततः रमेशले यसलाई साथीत्व मात्र भएको जनाएका छन् । रमेशको विवाह हुने खबरसँगै उनलाई शुभचिन्तकहरुले वधाई र शुभकामना दिएका छन् ।

Skip This
Skip This
Logo