काठमाडौं । विभिन्न चर्चित गीतमा आफ्नो स्वर दिईसकेका गायक हुन समीर आचार्य । उनी हाल अस्ट्रेलिया बस्छन् । दुनियाँ बेग्लै छ, चट्ट सलाम छ, ‘घिन घिन बज्यो मादलु’ जस्ता लोकप्रिय गीत उनले गाएका हुन् । "/>

गायक समीर आचार्यको नेपाली राजनीतिज्ञलाई यस्तो चुनौती (भिडियोमा)

गायक समीर आचार्यको नेपाली राजनीतिज्ञलाई यस्तो चुनौती (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विभिन्न चर्चित गीतमा आफ्नो स्वर दिईसकेका गायक हुन समीर आचार्य । उनी हाल अस्ट्रेलिया बस्छन् । दुनियाँ बेग्लै छ, चट्ट सलाम छ, ‘घिन घिन बज्यो मादलु’ जस्ता लोकप्रिय गीत उनले गाएका हुन् ।

आधुनिक र पप गीत गाउने समीरले आफ्ना पिता गोविन्द आचार्यबाट यस क्षेत्रमा लाग्ने प्रेरणा पाएका हुन् । अहिले सम्म दुई दर्जन भन्दा वढि गीत रेकर्ड गरिसकेका समीरका दर्जनभर गीतहरु युट्युवमा चर्चित छन् ।

समीर अष्ट्रेलियामा रहेर पनि साँगीतीक क्षेत्रमा क्यारियर निर्माण गरिरहेका छन् । उनीसँग अस्ट्रेलियाबाट भिष्म ओली (ओली भाई) ले गायक समीर आचार्यसँग कुराकानी गरेका छन् । हेरौं गायक समीरुसँग गरिएको कुराकानी तलको भिडियोमाः

 

Logo