चलचित्र ‘गुनगुन‘ को दोस्रो गीत सार्वजनिक गरिएको छ । गुनगुनको ‘चम्किएको तारा’ बोलको गीत सार्वजनिक भएको हो । "/>

‘चम्किएको तारा’ मा सञ्चिता लुइटेलले मकाईन् कम्मर (भिडियोसहित)

‘चम्किएको तारा’ मा सञ्चिता लुइटेलले मकाईन् कम्मर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘गुनगुन‘ को दोस्रो गीत सार्वजनिक गरिएको छ । गुनगुनको ‘चम्किएको तारा’ बोलको गीत सार्वजनिक भएको हो । यो गीत मेलिना राई र दौलाई राईको स्वरमा सजिएको छ ।

म्युजिक भिडियोमा नायिका सञ्चिता लुइटेल र सनी ढकाललाई फिचराइज्ड गरिएको छ । प्रदिप भटराईको शब्द रहेको यस गीतमा विकास चौधरीको संगीत छ । यस चलचित्रलाई पुकार भटराईले निर्देशन, लेखन तथा निर्माण गरेका हुन् । सञ्चिता लुइटेल, सुवास मेचे रविन्द्र प्रताप शेन, नबिन श्रेष्ठ, गेणेश जि सि, अनु भटराई, सुमेश श्रेष्ठ, देश भक्त खनाल, रविन्द्र लमशाल, बिमला म्रनाली, बलदीप राई लगायतका कलाकारहरुले यस चलचित्रमा अभिनय गरेका छन् ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा अर्जुन जिसीको सम्पादन रहेको छ । यो चलचित्र कातिक ३० गतेबाट देशभर प्रर्दशनमा आउँदैछ ।

Skip This
Skip This
Logo