सचिन र आयुषाको अन्तर्वार्तामै चल्यो कडा दोहोरी (भिडियाेसहित)

सचिन र आयुषाको अन्तर्वार्तामै चल्यो कडा दोहोरी (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय नेपाली युट्युबको ट्रेन्डिङमा छाईरहने बाल कलाकार हुन् सचिन परियार । टिकटकबाट एकाएक भाइरल भएका उनी हाल लगातार गीतहरुको रेकर्डिङ र म्युजिक भिडियोमा व्यस्त छन् ।

यस्तैमा विहिबार झ्यालमा पर्दा छ बोलको गीत करोड क्लबमा पुगेको आयोजना गरिएको सक्सेस पार्टीमा बधाई दिन पुगेका उनले आफ्नो कलामार्फत फेरि एकपटक सबैलाई आश्चर्यचकित पारिदिए ।

कार्यक्रममा सचिन र अर्की बालगायिका आयुषा गाैत्तमको बेजोड दोहोरी चलेपछि त्यहाँ रहेका सबैको ध्यानाकर्षण उनीहरुतर्फ भएको थियो । हेर्नुहोस् भिडियोमा

Logo