सलमान खानलाई हेर्न न्युनतम २ हजार ( भिडियो सहित )

सलमान खानलाई हेर्न न्युनतम २ हजार ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

बलिउड सुपर स्टार सलमान खान फागुन २६ गते नेपाल आउने भएका छन् ।

ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रमा खानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि सहभागि हुनेछन् ।

टिकट दर फरक फरक तोकिएको छ । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ ।

कति छ टिकट दर भिडियोमा हेर्नुहोस्

Logo