भद्रगोलका निर्देशकले ‘कमेडी क्याफे’मा मुख खोले

भद्रगोलका निर्देशकले ‘कमेडी क्याफे’मा मुख खोले


केन्द्रबिन्दु टिभीको हाँस्य–ब्यङ्ग्य ‘शो’ ‘कमेडी क्याफे’ को छौठौं शृङखलामा अतिथिको रुपमा आएका छन् कमेडी टेलिचलचित्र भद्रगोलका निर्देशक शंकर आचार्य । तर, आचार्यले भर्खरै छोडेका छन्, यो टेलिचलचित्र । ‘कमेडी क्याफे’ मा शंकरले के भने ? कमेडी शोका मामा–भाञ्जाले यो शृङखलालाई कसरी मनोरञ्जनात्मक बनाए ? आदि जिज्ञासा मेट्नकालागी हेर्नुहोस् भिडियोमा –

Logo