भद्रगोलका निर्देशकले ‘कमेडी क्याफे’मा मुख खोले

भद्रगोलका निर्देशकले ‘कमेडी क्याफे’मा मुख खोले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टिभीको हाँस्य–ब्यङ्ग्य ‘शो’ ‘कमेडी क्याफे’ को छौठौं शृङखलामा अतिथिको रुपमा आएका छन् कमेडी टेलिचलचित्र भद्रगोलका निर्देशक शंकर आचार्य । तर, आचार्यले भर्खरै छोडेका छन्, यो टेलिचलचित्र । ‘कमेडी क्याफे’ मा शंकरले के भने ? कमेडी शोका मामा–भाञ्जाले यो शृङखलालाई कसरी मनोरञ्जनात्मक बनाए ? आदि जिज्ञासा मेट्नकालागी हेर्नुहोस् भिडियोमा –

Logo