काठमाडौं ।
नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन् । सागर खड्काको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।
सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छायांकन रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृंगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ । भिडियो :





























प्रतिक्रिया