काठमाडौं ।
शान्ता खत्रीको ‘नेले बजार’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांडले साथ दिएका छन् ।
गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।
लिङगेस भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृंगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।
गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । भिडियो :































प्रतिक्रिया